काठमाडौं । फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरबाट आफ्नो कोभिड भ्याक्सिन फिर्ता लिने भएको छ । बीबीसीका अनुसार कम्पनीले आफ्नो आधिकारिक विज्ञप्तिमा यसलाई विशुद्ध व्यावसायिक निर्णय भनेको छ। कोभिडका नयाँ भेरियन्टलाई लक्षित गर्ने अन्य धेरै खोप बजारमा उपलब्ध भएपछि कम्पनीको माग...