झापा । कोरोना महामारीपछि देशका विभिन्न स्थानमा कोभिड अस्पतालहरु सञ्चालनमा आए । जसमध्ये एक हो झापा दमकको कोभिड अस्पताल । दमक नगरपालिकाले दमक अस्पतालमातहत रहने गरी कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो । कोभिड उपचार केन्द्र भनेर स्थापना गरिएको अक्सिजनसहितको...