कोभिडविरुद्ध दोस्रो चरणको खोप

बालबालिकाका लागि कोभिडविरुद्ध दोस्रो चरणको खोप सञ्चालन

काठमाडौं। काठमाडौं जिल्लामा १२ वर्षमाथिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको दोस्रो चरणको बुस्टर डोज खोप अभियान सुरु भएको छ । दोस्रो चरणको अभियान भदौ ३० गतेसम्म सञ्चालन हुने तथा अभियानका क्रममा बालकालिकालाई फाइजर खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved