कोप–२८ सम्मेलन

हरित जलवायु कोषका लागि अमेरिकाको तीन अर्ब डलर सहयोगको घोषणा

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले संयुक्त राष्ट्रसंघको कोप–२८ सम्मेलनमा संयुक्त राज्य अमेरिकाले विश्वव्यापी हरित जलवायु कोषका निम्ति तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेकी छन् । ह्यारिसले दुबईमा आयोजित जलवायु शिखर सम्मेलनमा भनिन्, “आज हामी काममार्फत विश्वले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved