काठमाडौं। लिभरपुल फुटबल क्लबले नेदरल्यान्ड्स फर्वार्ड कोडी गाक्पोलाई अनुबन्ध गरेको छ। पीएसभीका गाक्पोलाई लिभरपुलले क्लबमा अनुबन्ध गरेको हो। गाक्पोले लिभरपुलसँग साढे पाँच वर्षको सम्झौँता गरेका छन्। १८ नम्बरको जर्सी लगाएर गाक्पोले जनवरी १ बाट लिभपुरसँगको यात्रा सुरु गर्नेछन्। कतार...