काठमाडौं। उत्तरपश्चिम पाकिस्तानको ओराकजाई जिल्लामा एउटा कोइला खानीमा पुरिएर ९ कामदारको मृत्यु भएको छ। सरकारी अधिकारीका अनुसार दुर्घटनाको समयमा खानीमा १३ जना कामदार थिए। ९ जनाको शव निकालिएको सो क्षेत्रका उपायुक्त अदनान फरीदले बताए। खानीभित्र केही मजदुर फसेको अनुमान गरिएको...