धनगढी। कैलालीमा युवकको विभत्स हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्या गरेको आरोपमा लम्की-टीकापुर क्षेत्रबाट कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको हो। तर प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन। दासको...