कैलाली। जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोनाको संक्रमण रोकथामका लागि धार्मिक भेला र उत्सवमा रोक लगाउने निर्णय गरेको छ। कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम नियन्त्रणका लागि बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थान केन्द्र (डीसीएमसी) को बैठकले धार्मिक र सांस्कृतिक...