धनगढी। कैलालीमा सत्ता साझेदार तीन दलबीच चुनावी तालमेल हुने भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धन गर्ने सहमति भएको हो। सहमतिअनुसार कैलालीका १३ पालिकामध्ये प्रमुखमा ७ पालिका कांग्रेसलाई दिने निर्णय भएको छ। माओवादीलाई चार र...