कैर स्टार्मर

के स्टार्मरको नयाँ लेबर सरकारले बेलायतलाई पुनर्जीवन दिन सक्ला ?

स्टार्मरको प्रारम्भिक छवि एक क्रान्तिकारी वामपन्थी मानव अधिकारवादी वकिलको थियो । अब उनले आफूलाई एक दृढ टेक्नोक्र्याटका रूपमा पुनर्आविष्कार गर्नुपर्दछ । उनले आफ्नो पार्टीमै एक कठोर परिवर्तन गर्न सक्नुपर्दछ ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved