जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट फरार भएका थुनुवाहरुमध्ये थप ३ थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र अभद्र व्यवहार...