काठमाडौ । केबल टेलिभिजन व्यवसायीले सरकारको नीतिका कारण केवल टेलिभिजन व्यवसाय नै धरापमा परेको बताएका छन् । केबल टेलिभिजन व्यवसायीको राष्ट्रिय भेला २०७९ ले व्यवसायीमैत्री नीति लिन सरकारसँग माग गरेको छ । सरकारले नियमन गर्न बनाएको कानूनको फितलो कार्यान्वयनले...