एजेन्सी। भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी ज्यान जानेको संख्या २२ पुगेको छ। भारी वर्षासँगै आएको बाढीका कारण धेरै घरपरिवार विस्थापित भएको बताइएको छ। केरेला राज्यको कोटयाम जिल्लामा आएको बाढी बस्तिभित्र पसेसँगै धेरै घर...