एजेन्सी । आफ्नो टाउकोमा लहराइरहेको सुन्दर कपाल बनाउनु धेरैको चाहना हुन्छ । प्रदुषण र खराब पानीले धेरैले कपाल झर्न तथा टुक्रिनबाट बचाउन सक्दैनन् । यसका लागि विभिन्न केमिकल ट्रिटमेन्ट गर्छन् । त्यस्तै हिजोआज सुन्दर कपाल पाउन भन्दै केराटिनको ट्रिटमेन्ट...