केराका थामबाट रेसा उत्पादन

खेर गइरहेका केराका थामबाट कैलालीमा रेसा उत्पादन

काठमाडौं । कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो । यसरी उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved