खैबर पख्तुनख्वा प्रान्तको बट्टाग्राम सहर नजिकैको गाउँमा केबलकारमा अड्किएका सबैको उद्धार गर्न सेनालाई १४ घण्टा लागेको थियो । सेनाले यसलाइ एकदमै कठिन तर सफल उद्धार भनेको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved