केपी ओली-खगेन्द्र अधिकारी

ओलीसँग झापा-५ मा अधिकारी नै चुनाव लड्ने

काठमाडौं। झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेसँग पुन: डा. खगेन्द्र अधिकारी भिँड्ने भएका छन्। नेपाली कांग्रेसले यस पटक पनि अधिकारीलाई नै प्रतिनिधि सभाको टिकट दिएको छ। २०७४ को चुनावमा ओलीसँग अधिकारीले नै प्रतिस्पर्धा गरेका थिए। यो पटक पनि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved