काठमाडौं । पोखरामा जारी केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र मधेस प्रदेश भिड्दै छन् । बागमती प्रदेशलाई हराएर आर्मी फाइनलमा पुगेको हो । मधेसले भने सेमिफाइनलमा एपीएफलाई पराजित गरेको हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved