#केपीशर्माओली #प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगको वार्षिकोत्सव कार्यक्रम ‘बहिस्कार’ गरेका छन् । प्रधानमन्त्रीको इच्छाअनुसार नै आयोगले मंगलबार बिहान साढे ११ बजे मानवअधिकार आयोगको कार्यालयस्थित हलमा २५औँ वार्षिकोउत्साव कार्यक्रम तय गरेको थियो । तर, प्रधानमन्त्री ओली मंगलबार...