काठमाडौं । केन्याविरुद्धको पहिलो टि २० क्रिकेटमा नेपालले १३१ रनको लक्ष्य पाएको छ । सोमपाल कामीले उत्कृष्ट बलिङ गरेपछि नेपालले मध्यम लक्ष्य पाएको हो । नैरोबी स्थित जिमखान मैदानमा पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved