काठमाडौं । नेपाल पत्रकार महासंघले केन्द्रीय महाधिवेशन आउँदो वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको छ । महासंघको बुधबार बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशनको तिथि मिति टुङ्गो लगाएको हो । महासंघका महासचिव रोशन पुरीका अनुसार महासंघले जिल्ला, शाखा...