काठमाडौं । बागमती प्रदेश क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय निर्वाचनका लागि ३ जना प्रतिनिधि पठाउने निर्णय गरेको छ । शनिबार बसेको संघको बोर्ड बैठकले अध्यक्ष पारस खड्कासहित शेखर श्रेष्ठ र प्रेमबहादुर क्षेत्रीलाई प्रतिनिधिको रुपमा पठाउने निर्णय...