गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रीकृत मानसिकताले संघीयता टिक्न नसक्ने बताएका छन् । १२ खरी मिडिया र गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा शुक्रबार पोखरामा संयुक्त रुपमा आयोजित सम्पादक÷वरिष्ठ पत्रकारसँगको अन्तरक्रियामा उनले सङ्घीय व्यवस्था आएपनि केन्द्रीकृत मानसिकता...