गठबन्धन परिवर्तनसँगै प्रदेशहरुमा पनि हेरफेर हुँदा कुनै पनि मुख्यमन्त्रीले राम्रोसँग काम गर्न पाएका छैनन् । अहिले बनेका मुख्यमन्त्री र मन्त्री पनि कति समयका लागि हो भन्ने चिन्तामा देखिन्छन् । दलीय सत्ताको खेलका कारण अपजस भने संघीयताले व्यहोर्नु परिरहेको छ...