काठमाडौं । युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) द्वारा प्रदान गरिने ‘लिभिङ फर अदर’ अवार्ड समाजसेवी तथा ग्लोबल गस्पेल मिनिस्ट्रीका संस्थापक अध्यक्ष केदार रायमाझी ‘जीवन’ लाई प्रदान गरिएको छ । अष्ट्रेलियाको जर्ज स्ट्रीट चिपेनडलमा आयोजित विशेष समारोहकाबीच समाजसेवी रायमाझीलाई सम्मान गरिएको...