केकेको निधन

आफ्नो सबैभन्दा प्रिय गीत गाउँदागाउँदै ढलेका केके उठेनन्

बलिउडका चर्चित गायक केकेको ५३ वर्षको उमेरमा हिजो (३१ मे) निधन भएको भयो। कोलकातामा एक कन्सर्टमा पुगेका केकेको प्रदर्शनपछि होटलमा उनको स्वास्थ्य बिग्रिएको थियो। उनलाई अस्पताल पुर्‍याए पनि उनको मृत्यु भइसकेको थियो। केके उर्फ ​​कृष्णकुमार कुन्नाथको जन्म २३ अगस्ट...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved