काठमाडौं। भारतीय जनता पार्टीका नेता केएस ईश्वरप्पाले भारतमा हिन्दू-मुस्लिम द्वन्द्व चर्काउने गरी अभिव्यक्ति दिएका छन्। उनी आफूलाई कट्टर हिन्दूवादी ठान्छन्। उनले मुस्लिम धर्मगुरु अल्लाहलाई ‘के अल्लाहले कान सुन्दैनन् ?’ भन्दै प्रश्नसमेत गरेका छन्। कर्नाटकका भाजपा नेता ईश्वरप्पाले मस्जिदमा चर्को...