एजेन्सी। दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजमा पराजय बेहोरेपछि विराट कोहलीले टेस्ट टिमको कप्तानी छोडेका छन्। यससँगै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले नयाँ टेस्ट कप्तानको खोजी शुरु गरेको छ। बोर्ड सचिव जय शाह र अन्य छनोटकर्ताले नयाँ कप्तानीका लागि प्रशिक्षक...