काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिका– ५ स्थित थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीले छोरालाई आत्महत्या गर्न पठाएको खुलेको छ । तर, छोरा २१ वर्षीय रिचेन नगरकोटीले आत्महत्या गर्न खोजिरहेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । सोमबार बिहान १०...