काठमाडौं । कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त भएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामी नियुक्त भएका हुन् । यसअघि, माओवादीले प्रदेश सरकारबाट विन्दमान विष्ट र गणेशप्रसाद...