धनुषा। नेपाली कांग्रेसका मधेस प्रदेश संसदीय दलको नेतामा कृष्ण यादव चयन भएका छन् । पार्टी कार्यालयमा बिहीबार भएको मतदानमा उनले प्रदेशमा १८ मत पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रामसरोज यादवले ४ मत मात्रै पाएको निर्वाचन समितिले जनाएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved