कृष्णबहादुर हमाल

कर्णालीको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्तामा कृष्णबहादुर हमाल नियुक्त भएका छन् । सोमबार कर्णालीका प्रदेश प्रमुख तिलक परियारको उपस्तिथिमा हमालले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम शपथ ग्रहण गरेका छन् । हमाललाई उच्च अदालत सुर्खेतका कामु...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved