पोखरा। गण्डकी प्रदेशको सभामुखमा नेकपा(माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल निर्वाचित भएका छन्। सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका उनले ३२ मत प्राप्त गरे भने विपक्षमा २६ मत आएको छ। ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, माओवादी केन्द्रका...