कञ्चनपुर । जिल्लाको कृष्णपुर नगरपालिकाका जनप्रतिनिधिलगायत सार्वजनिक पदमा रहेका व्यक्तिले सामुदायिक विद्यालयमा बालबालिका भर्ना नगरे सेवा–सुविधा कटौती हुने भएको छ । जनप्रतिनिधिले आफ्नो एवम् आफ्नो एकाघरका बालबालिका सामुदायिक विद्यालयमा भर्ना नगरेको पाइए सेवा–सुविधा कटौती गरिनाका साथै नगरपालिकाका अन्य प्रक्रियामा...