मुख्यमन्त्री भएको ७ महीना पूरा भएको छ। तर, मन्त्रिपरिषद्लाई पूर्णता भर्खर १८ पुसमा दिए। मन्त्रिपरिषद् गठन, विस्तार र पूर्णतामै उनको यतिका समय खर्च भएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved