कृषि र खाद्यसम्बन्धी अनुसन्धान केन्द्र

प्रदेश नं १ मा कृषि र खाद्यसम्बन्धी अनुसन्धान केन्द्र स्थापना गरिने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति डा सुनिलबाबु श्रेष्ठले प्रदेश नं १ मा कृषि र खाद्य सम्बन्धी अनुसन्धान केन्द्र स्थापन गरिने बताए। इलाममा मङ्गलबार आयोजित विज्ञान प्रविधिमा साहित्य, कला, नाट्य, सङ्गीत गोष्ठीमा बोल्दै उनले सातै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved