हेटौंडा। बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आधा दर्जन बढी नीतिहरू बनाउने तयारी गरिरहेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय विभाजन भएपछि गठन गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक महीनाअघि कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रूपान्तरण...