काठमाडौं । कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत एक कर्मचारीले किसानको करोडौं रुपैयाँ लिएर फरार भएका छन् । कर्मचारी अजयकुमार कर्णले अनुदानमा ट्याक्टर मिलाइदिने भन्दै किसानबाट करोडौं रुपैयाँ उठाएर फरार भएका हुन् । किसानले ट्याक्टर नपाएपछि पैसा फिर्ताकालागि...