पहाडी क्षेत्रका नगदेबाली मात्रै नभई तराई क्षेत्रका नगदेबाली उखु र जुट खेतीलाई प्रोत्साहन गर्नुपर्नेमा सुझावकर्ता उद्योगी-व्यवसायीको जोड थियो। कुन-कुन कृषि उपज आयात भइरहेको छ ? त्यसलाई कसरी निरुत्साहित गर्ने ? भन्ने योजना बनाएर निश्चित बालीको उत्पादनमा लगानी बढाउन सकिए...