धनगढी। स्थानीय निर्वाचनको लागि वडा सदस्यदेखि पालिका प्रमुखसम्मको उम्मेदवारी सम्पन्न भएको छ। देशभरि नै चुनावको चटारो चलेको छ। उम्मेदवारहरू आफ्ना योजना तथा भिजनहरू प्रस्तुत गरिरहेका छन्। यस्तैमा बझाङको बित्थडचिर गाउँपालिका–५ मा नेकपा (एमाले)बाट वडाध्यक्ष पदका उम्मेदवार गोविन्द महरले आफ्ना...