अध्यक्ष पुनले कृषि औजार कारखाना करिब ३० वर्षदेखि बन्द रहेकाले सुरुमा सरसफाई गर्ने काम थालनी भएको बताए । केही स्वयम्सेवक, केही विद्यार्थी मिलेर मंगलबार सरसफाई तथा कारखानाभित्रका औजार, उपकरणको व्यवस्थापन गर्ने कार्य गरेका हुन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved