कृतिमाथि सिनेमा

स्तरीय पुस्तक, झुर सिनेमा

दक्षिणतिरको सीमावर्ती क्षेत्रका समाजभित्र पसाङ्ग्रिएको विसंगत पक्षमाथि मिहीन रुपले ‘स्केच’ कोरिएको आख्यान हो– ‘लू’। स्रष्टा नयनराज पाण्डेको उक्त औपन्यासिक कृति विक्रमाब्द सत्तरीको दशकमा प्रकाशनमा आयो र पठनीयताको हिसाबले अब्बल ठहरियो। ‘लू’ले उठान गरेको विषयवस्तुको सान्दर्भिकता अझै छ। सामाजिक एवं...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved