काठमाडौं । नेपालसँगको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा बंगलादेश दूतावासले ‘स्पिरिट अफ फ्रेन्डसिप’ नामक कलाकृति प्रदर्शनी गर्ने भएको छ । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालेरीसँगको सहकार्यमा भोलि शुक्रबारदेखि १० दिनसम्म प्रदर्शनी आयोजना गरिएको नेपालस्थित बंगलादेशी दूतावासले जनाएको छ । प्रदर्शनीको उद्घाटन...