एमालेको मध्यपहाडी यात्रा गण्डकी प्रदेश प्रवेश गर्दा पुरानो भिडिओ भाइरल हुनुको अर्थ हो— यसपटक पनि कुस्मा बजारमा ओलीको सभा थियो । उनलाई कुस्माकै पुरानो भाषणको सम्झना गराइँदै थियो । उनको आफ्नै वचनप्रतिको सार्वजनिक जवाफदेहिता खोजिँदै थियो । तर, यसपटकको...