काठमाडौं । भ्रष्टाचारको आरोप लगाउँदै खानेपानी तथा ढल निकास कार्यालय धनुषाका प्रमुख राजेश्वर कुशवाहामाथि भएको दुर्व्यवहारप्रति नेपाल ईन्जिनियर्स एसोसिएसनले घोर भर्त्सना गरेको छ। सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीबार कुशवाहामाथि कालोमोसो दलेर नाङ्गै बजार परिक्रमा गराएका थिए ।...