काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजका कप्तान कुशल मल्ल २३ रनमा आउट भएका छन् । मल्ललाई कर्णालीका जिशान मक्सुदले आउट गरेका हुन् । मक्सुदको यो दोस्रो विकेट हो । यसअघि, चितवनका लागि विपिन रावलले ११,...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved