काठमाडौं । कुवेतको माङ्गाफस्थित श्रमिक आवासमा आगलागी हुँदा ४० भन्दा बढी कामदारको मृत्यु भएको छ । त्यहाँको एनबीटीसी कम्पनीमा कार्यरत श्रमिकहरु बस्ने आवासमा आगलागी हुँदा ४३ जनाको मृत्यु भइसकेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ । आगलागीमा करिब ५० जनाको...