काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको खुलेर आलोचना गरेका छन्। ललितपुरको गोदावरीमा बुधबार (आज) आयोजित एमालेको ‘युवासँग म’ कार्यक्रममा ओलीले लोडसेडिङ अन्त्य भयो भनेर प्रचारप्रसार गरिए पनि लोडसेडिङ अन्त्य नभएको दाबी...