कुमुद अधिकारी

मैले लेख्न नसकेको कथा- २

मेरा घरबाट निस्किएर गएपछि, उनीहरूका अरू नै कुराहरू हुँदा हुन्, मलाई के थाहा ? मेरो पीडालाई बुझ्ने एकदुई जना छिमेकी थिए जो सधैँ राति आउँथे, थोरै बोल्थे र धेरै भनेर जान्थे। प्रेरणा र सत्प्रयासका कुरा मात्र गर्थे। ती मित्रहरू...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved