काठमाडौं। लेखक तथा साहित्यकार कुमार नगरकोटीको नयाँ उपन्यास ‘जे थर्टी-थ्री’को शनिबार एक समारोहको बिच बिमोचन भएको छ। जङ्गबहादुर राणा र रोयल ब्यालेरिना क्यालिस्टा ब्राउन बिच इतिहासमा कहिल्यै नलेखिएको प्रेमको कथा र गाथा यो उपन्यासमा समावेश गरिएको नगरकोटी बताउँछन्। उपन्यास...